सन् 2007 पछि लेखिएका यी मेरा कुराहरूले कवितामा हुनपर्ने सैद्धान्तिक पक्षलाई आत्मसात गरेका नहोलान्। तर मलाई लागेका र नपचेका तीतो सत्य मात्र हुन्। यसमा अरूको विचार मिल्नै पर्छ भन्ने छैन। मेरो यो लेखाईको संतुष्टि मात्र हो।